SYSLAB

Understanding systems. Building better ones. Business | Technology | Manufacturing | Global Affairs

Nepal मा Fuel किन महँगो हुँदैछ? | Hormuz Crisis Explained

यो केवल नेपाल भित्रको समस्या होइन। यो एउटा global system को असर हो, जहाँ Middle East मा भएको conflict ले सिधै Kathmandu को petrol pump सम्म असर गर्छ। यस भिडियोमा हामी explain गर्नेछौँ: यो video system thinking मा आधारित छ, surface problem होइन, root cause बुझ्नका लागि। About The Author Syslab See author's posts

यो केवल नेपाल भित्रको समस्या होइन। यो एउटा global system को असर हो, जहाँ Middle East मा भएको conflict ले सिधै Kathmandu को petrol pump सम्म असर गर्छ।

यस भिडियोमा हामी explain गर्नेछौँ:

  • Strait of Hormuz किन विश्वकै सबैभन्दा महत्वपूर्ण oil chokepoint हो यदि यो बन्द भयो भने के हुन्छ?
  • India हुँदै Nepal सम्म fuel कसरी आउँछ? किन नेपालमा price control गर्न गाह्रो छ?
  • 2015 blockade जस्तै situation फेरि दोहोरिन सक्छ कि?

यो video system thinking मा आधारित छ, surface problem होइन, root cause बुझ्नका लागि।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *